🇳🇵सिधा कुरा जनतासँग छायाे जन जनमा
🇳🇵सन्सार भरका सबै नेपाली हरूकाे मनमा
🇳🇵गाउँ बाट उठौ अनि ठाउँ बाट उठौ
🇳🇵स्वदेश बाट उठौ अनि बिदेश बाट उठौ
🇳🇵रबि दाईकाे शान्ती र सुरक्षामा जुटौ
लाेक प्रिय कार्यक्रम सिधा कुरा जनतासँगकाे टिमलाई सुरक्षाकाे माग गराै सबै मिलेर अनि ३ करोड जनताले रोजेका देशले खोजेका शालीन कुशल , ईमान्दार र राष्ट्रभक्त रबि लामिछाने दाइ माथी भाेली अलि कति पनि तल माथी भयाे भने हामी जस्ता परदेशीहरूकाे अावाज कस्ले बाल्ने पिडित अनि गरिब भन्दा गरिबहरूकाे अावाज कस्ले बाल्ने अन्यायमा परेका हरूकाे अावाज कस्ले बाेल्ने तसैले देश तथा बिदेशमा बस्नु हुने सम्पुर्ण नेपाली अामा बुवा दाजु भाई दिदि बहिनीहरूले बेलैमा अावाज उठाउ
रबि लामिछाने दाईकाे कामलाई हिर्दय देखि बाट सलाम छ 💕💕
🇳🇵धनले जति गरिब भए पनि 🌹
🇳🇵माया गर्ने मन मुटु त छनि 🌹